राजा ज्ञानेन्द्रको जन्मोत्सवमा राजावादीले देशव्यापी दीप प्रज्ज्वलन गर्ने
राजावादी समूहहरूले राजा ज्ञानेन्द्र शाहको ७९औं जन्मोत्सव असार २३ गते मनाउने भएका छन्। उक्त अवसरमा देशभर दीप प्रज्ज्वलनसहित विविध कार्यक्रम आयोजना गर्न आह्वान गरिएको छ। संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले शनिबार एक अपिल जारी गर्दै शुभेच्छुक जनसमुदाय र विभिन्न संघ–संस्थाहरूलाई राजाको जन्मोत्सवको देशभर दिन दीप प्रज्ज्वलनलगायत कार्यक्रमहरू आयोजना गर्न समर्थकलाई आग्रह गरेका छन्।
पूरा पढ्नुहोस