दाङ्गवासी जनताद्वारा बृहत मोटरसाइकल र्याली समपन्न
प्रजातन्त्र दिवसको पुनित अवसरमा श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेव मौसुफ सरकारद्वारा देशवासीको नाममा शुभकामना सन्देश बक्सेकोमा उक्त संदेशलाई नेपाली जनता खुसीयालीका साथ गर्व गर्दै दङ्गाली जनताले उक्त संदेशलाई स्वागत गर्दै दाङ्गवासी जनताले आयोजना गरेको बृहत मोटरसाइकल र्यालीको समपन्न भयो ! उक्त कार्यक्रमको संयोजक असिताभ लामिछाने रहनु भएको थियो भने उप संयोजक पर्वत बस्नेत […]
पूरा पढ्नुहोस