नेपाल प्रेस युनियन दाङको अध्यक्षमा नारायण खड्का )

नेपाल आज फोटो फिचर समाचार

तुलसीपुर,
३०-वैशाख/ नेपाल प्रेस युनियन दाङको अध्यक्षमा नारायण खड्का चयन भएका छन् । शनिबार बा्रहकुने दहमा भएको साधारण सभा तथा ८ औ जिल्ला अधिवेशनबाट अध्यक्षयमा खड्का सहित सम्पुर्ण कार्यसमिति सर्वसम्मत चयन भएका छन् ।

त्यसैगरी खुला उपाध्यक्षमा गोपाल शर्मा भट्टराई, किरण बिक्रम शाह, महिला उपाध्यक्षमा पार्वती बस्नेत, सचिवमा अमर क्षितिज भण्डारी, सहसचिवमा सन्तोष केसी, समावेशी सचिवमा उमा भण्डारी, कोषाध्यक्षमा लिलाधार वली र सहकोषाध्यक्षमा शुशिला वली लगायतको कार्यसमिति चयन भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *