टिकटक प्रतिबन्ध गर्दा झन् बढ्यो नेपाली प्रयोगकर्तामाथि साइबर सुरक्षाको जोखिम

काठमाडौं । सरकारले नेपालमा सर्वाधिक लोकप्रिय सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाएपछि नेपाली प्रयोगकर्ता झन् धेरै साइबर सुरक्षाको जोखिममा परेका छन् । टिकटक प्रतिबन्धमा परे पनि त्यसलाई प्रयोग गर्ने वैकल्पिक उपायको खोजीमा जथाभाबी भीपीएन, प्रोक्सी तथा डीएनएस एप डाउनलोड गर्दा यस्तो खतरा उत्पन्न भएको हो । टिकटक प्रयोग गर्न नेपाली प्रयोगकर्ताले यतिखेर अनेक उपाय खोजिरहेका छन् […]

पूरा पढ्नुहोस