नेपाल प्रेस युनियन दाङको अध्यक्षमा नारायण खड्का )

तुलसीपुर, ३०-वैशाख/ नेपाल प्रेस युनियन दाङको अध्यक्षमा नारायण खड्का चयन भएका छन् । शनिबार बा्रहकुने दहमा भएको साधारण सभा तथा ८ औ जिल्ला अधिवेशनबाट अध्यक्षयमा खड्का सहित सम्पुर्ण कार्यसमिति सर्वसम्मत चयन भएका छन् । त्यसैगरी खुला उपाध्यक्षमा गोपाल शर्मा भट्टराई, किरण बिक्रम शाह, महिला उपाध्यक्षमा पार्वती बस्नेत, सचिवमा अमर क्षितिज भण्डारी, सहसचिवमा सन्तोष केसी, समावेशी सचिवमा […]

पूरा पढ्नुहोस

तुलसीपुरमा करेन्ट लागेर १ जनाको मृत्यु २ जना गम्भिर घाइते /

दाङ, २० वैशाख । दाङको तुलसीपुरमा जापानिज भाषाको बोर्ड राख्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने २ जना घाइते भएको छन् । मृत्यु हुनेमा जापानिज भाषा पढाउने शिक्षक रुकुमको पुथा उत्तरगङ्गा गाउँपालिका –१२ निवासी २८ वर्षका महेश बिक रहेको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी राजन गौतमले जानकारी दिनुभयो । त्यसैगरी करेन्ट लागेर […]

पूरा पढ्नुहोस

कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत /

१५ – बैशाख / कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत पाएका छन् । शुक्रबार कर्णाली प्रदेशसभा बैठकमा मुख्यमन्त्री शर्माले विश्वासको मत पाएका हुन् । शर्माको विश्वासको पक्षमा २९ जना सांसदले मत दिएका थिए भने विश्वासको मतको विपक्षमा १० सांसदले मत दिएका थिए । यससँगै मुख्यमन्त्री शर्माले तेस्रो पटक विश्वासको मत प्राप्त गरेका हुन् । […]

पूरा पढ्नुहोस

हाम्रा असंख्य युवा तथा श्रृजनशिल जमात लागू पदार्थको कुलतमा

लागू औषधको ओसार-पसार र दुर्व्यसनले आज हाम्रो समाज र देशलाई मात्र नभएर पुरै बिश्वलाई नै पिरोली रहेको छ भन्दा अत्युक्ती नहोला । हाम्रा असंख्य युवा तथा श्रृजनशिल जमात लागू पदार्थको कुलतमा डुबेका छन । हामी सबैले बुझ्ने भाषामा भन्नु पर्दा लागू पदार्थको दुर्व्यसन भन्नाले चिकित्सक वा स्वास्थ कर्मीको सल्लाह वा परामर्श बिना आफु खुसी औषधी […]

पूरा पढ्नुहोस

विज्ञान र प्रबिधिको विकाससंगै सञ्चार माध्याम फराकिलो हुदै

विज्ञान र प्रबिधिको विकाससंगै सञ्चार माध्यामको दायरा पनि फराकिलो हुँदै गएको अबस्था छ । कुनै बेला समाचार थाहा पाउन हप्ता दिन कुर्नु पर्ने अबस्था थियो । तर, अहिले त्यो अबस्था छैन । यातायात, विज्ञान, प्रबिधिको पहुँच बृद्धिसंगै आम नागरिकको सूचनाको हकको अधिकार प्राप्तीमा सहज भएको छ । गाउँ–गाउँबाट पनि अनलाईन सञ्चार माध्याम सञ्चालन भएका छन् […]

पूरा पढ्नुहोस

हाम्रा असंख्य युवा तथा श्रृजनशिल जमात लागू पदार्थको कुलतमा

लागू औषधको ओसार-पसार र दुर्व्यसनले आज हाम्रो समाज र देशलाई मात्र नभएर पुरै बिश्वलाई नै पिरोली रहेको छ भन्दा अत्युक्ती नहोला । हाम्रा असंख्य युवा तथा श्रृजनशिल जमात लागू पदार्थको कुलतमा डुबेका छन । हामी सबैले बुझ्ने भाषामा भन्नु पर्दा लागू पदार्थको दुर्व्यसन भन्नाले चिकित्सक वा स्वास्थ कर्मीको सल्लाह वा परामर्श बिना आफु खुसी औषधी […]

पूरा पढ्नुहोस

लागु पदार्थको दुर्व्यसनलाई समाजिक, राजनीतिक दल र बुद्धिजीवीहरुले चासो राख्नुपर्दछ

लागु औषधको दुरुपयोग तथा अवैध कारोवारले सम्पूर्ण परम्परागत, सामाजिक, राजनीतिक तथा राष्ट्रिय सीमा नाघेको छ। यसले विश्वव्यापीरुपमा अवणीय समस्या र अपराधको असैहृय पीडा दिएको छ। लागु औषधको दुरुपयोग र यसका दुरुपयोगकर्ताले आफ्नै शरीर परिवार, समुदाय र राष्ट्रकै भविष्यमा कुठाराघात पारेका छन्। नेपालका शहरी क्षेत्रमा लागु औषधका कारण कतिपय युवायुवतीहरु यसबाट पीडित छन्। तिनका बाबु आमा […]

पूरा पढ्नुहोस

कमल थापाको परिकल्पना गरको रोडम्याप सफल : जित जंग वली

दाङ, राप्रपा नेपालका अध्यक्ष कमल थापाले जन्माएको सिद्धान्त नीति बिचार एजेन्डा लाई बोइल गरेर सरकार मा गएर जनताको काम गरेर सडक र सदन को शक्ति प्रयोग गरेर एक रुपैया पनि भ्रष्टाचार नगरेर आफ्नो मान्यता लाई स्थापित गर्न सकिन्छ भन्ने रोडम्याप को कारण राप्रपाले १४ सिट ल्यायो | कमल थापाले परिकल्पना गर्नुभएको मार्गचित्र एउटा राजनीतिक दल […]

पूरा पढ्नुहोस

यसकारण राजनितिमा युवा नेतृत्व आउनुपर्दछ : जित जंग वली

युवा परिवर्तनको वाहक शक्तिका साथै आर्थिक सामाजिक, राजनीतिक र सांस्कृतिक रुपान्तरणका अग्रणी शक्ति हुन्। युवा भन्नेबित्तिकै हामीले साहसी नयाँपन निर्माणकर्ता, सृजनशीलता र लगनशीलताको माध्यम हुन् भन्ने बुझ्न जरुरी छ । युवा एउटा यस्तो शक्ति हो, जसलाई समग्रमा समेटेर परिचालन गर्न सकियो भने यसले राष्ट्र निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नसक्छ । साहस सृजनशीलता एवं उच्च आत्मविश्वास […]

पूरा पढ्नुहोस