सल्यानकाे थारमारेमा बृहत महाेत्सव संचालन हुँदै /
बैशाख १२, सल्यान । सल्यानकाे थारमारेमा बृहत बागचाैर कृषि, पर्यटन, उद्योग, व्यापार तथा सांस्कृतिक महाेत्सव संचालन हुने भएको छ । युनिभर्सल युथ क्लब थारमारे सल्यानकाे आयोजनामा महाेत्सव संचालन हुने भएको हाे । महोत्सव यही वैशाख १७ गतेदेखी २४ गतेसम्म ७ दिन सम्म संचालन हुने आयाेजकले जनाएकाे छ । महाेत्सवकाे मुल नारा स्थानीय […]
पूरा पढ्नुहोस