Contact


सामाजिक विसंगति,अन्याय,विभेद­ र बेतिथिविरुद्धको एउटा सग्लो आवाज हो । साथै भ्रष्टाचार र अनियमितताको खण्डन गर्दै समाजमा शान्ति र सुशासनको स्थापना गर्ने हाम्रो मूल उद्देश्य रहेको छ । यस्तै हरेक नागरिकबाट सूचनाजन्य सामग्री कलेक्सन गरेर समाचारको रुपमा प्रस्तुत गर्ने सञ्चार माध्यमको आदर्श, मूल्य र मान्यता बोक्दै नागरिक तथा वैयक्तिक स्वतन्त्रता, सार्वभौमसत्ता र मुलुकको स्वतन्त्रताको पक्षमा अडिने प्रणका साथ अस्तित्वमा आएको हो – रोयल मिडिया नेपाल ( ROYAL MEDIA NEPAL- RMN )