शाही युबा शक्ति नेपालका अध्यक्ष पशुपती खड्काको रिहाईको माग

  काठमाडौं । प्रहरीले दुर्गा प्रसाईंको आन्दोलनलाई समर्थन गरेका ५ जना राजाका समर्थकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा शाही युवा शक्तिका अध्यक्ष पशुपति खड्का सहित ५ जना छन् । शाही युबा शक्ति नेपालका अध्यक्ष पशुपती खड्कालाई आज बिहान प्रहरीद्वारा गिरफतार प्रती शाही युबा शक्ति नेपालका केन्द्रिय सदस्य नयनमान सिंहले मिडियासंग लोकतन्त्र आफ्नो बिचार राख्दा […]

पूरा पढ्नुहोस

रुकुमपश्चिम जिप दुर्घटना अपडेट पाँच जनाको मृत्यु

११-जेठ/ रुकुमपश्चिममा जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । बिहीबार बिहान बाँफीकोट गाउँपालिका ८ तोरीधारा नजिक लु १ ज १७४५ नम्बरको जिप दुर्घटनामा परेको हो । दुर्घटनामा परी १० जना घाइते भएका छन् । जिप सडकबाट झण्डै चार सय मिटर तल खसेको प्रहरीले जनाएको छ । जिपमा १५ जना सवार थिए । मृत्यु […]

पूरा पढ्नुहोस

नेपाल प्रेस युनियन दाङको अध्यक्षमा नारायण खड्का )

तुलसीपुर, ३०-वैशाख/ नेपाल प्रेस युनियन दाङको अध्यक्षमा नारायण खड्का चयन भएका छन् । शनिबार बा्रहकुने दहमा भएको साधारण सभा तथा ८ औ जिल्ला अधिवेशनबाट अध्यक्षयमा खड्का सहित सम्पुर्ण कार्यसमिति सर्वसम्मत चयन भएका छन् । त्यसैगरी खुला उपाध्यक्षमा गोपाल शर्मा भट्टराई, किरण बिक्रम शाह, महिला उपाध्यक्षमा पार्वती बस्नेत, सचिवमा अमर क्षितिज भण्डारी, सहसचिवमा सन्तोष केसी, समावेशी सचिवमा […]

पूरा पढ्नुहोस