हाम्रा असंख्य युवा तथा श्रृजनशिल जमात लागू पदार्थको कुलतमा

लागू औषधको ओसार-पसार र दुर्व्यसनले आज हाम्रो समाज र देशलाई मात्र नभएर पुरै बिश्वलाई नै पिरोली रहेको छ भन्दा अत्युक्ती नहोला । हाम्रा असंख्य युवा तथा श्रृजनशिल जमात लागू पदार्थको कुलतमा डुबेका छन । हामी सबैले बुझ्ने भाषामा भन्नु पर्दा लागू पदार्थको दुर्व्यसन भन्नाले चिकित्सक वा स्वास्थ कर्मीको सल्लाह वा परामर्श बिना आफु खुसी औषधी […]

पूरा पढ्नुहोस

लागु पदार्थको दुर्व्यसनलाई समाजिक, राजनीतिक दल र बुद्धिजीवीहरुले चासो राख्नुपर्दछ

लागु औषधको दुरुपयोग तथा अवैध कारोवारले सम्पूर्ण परम्परागत, सामाजिक, राजनीतिक तथा राष्ट्रिय सीमा नाघेको छ। यसले विश्वव्यापीरुपमा अवणीय समस्या र अपराधको असैहृय पीडा दिएको छ। लागु औषधको दुरुपयोग र यसका दुरुपयोगकर्ताले आफ्नै शरीर परिवार, समुदाय र राष्ट्रकै भविष्यमा कुठाराघात पारेका छन्। नेपालका शहरी क्षेत्रमा लागु औषधका कारण कतिपय युवायुवतीहरु यसबाट पीडित छन्। तिनका बाबु आमा […]

पूरा पढ्नुहोस

कमल थापाको परिकल्पना गरको रोडम्याप सफल : जित जंग वली

दाङ, राप्रपा नेपालका अध्यक्ष कमल थापाले जन्माएको सिद्धान्त नीति बिचार एजेन्डा लाई बोइल गरेर सरकार मा गएर जनताको काम गरेर सडक र सदन को शक्ति प्रयोग गरेर एक रुपैया पनि भ्रष्टाचार नगरेर आफ्नो मान्यता लाई स्थापित गर्न सकिन्छ भन्ने रोडम्याप को कारण राप्रपाले १४ सिट ल्यायो | कमल थापाले परिकल्पना गर्नुभएको मार्गचित्र एउटा राजनीतिक दल […]

पूरा पढ्नुहोस

यसकारण राजनितिमा युवा नेतृत्व आउनुपर्दछ : जित जंग वली

युवा परिवर्तनको वाहक शक्तिका साथै आर्थिक सामाजिक, राजनीतिक र सांस्कृतिक रुपान्तरणका अग्रणी शक्ति हुन्। युवा भन्नेबित्तिकै हामीले साहसी नयाँपन निर्माणकर्ता, सृजनशीलता र लगनशीलताको माध्यम हुन् भन्ने बुझ्न जरुरी छ । युवा एउटा यस्तो शक्ति हो, जसलाई समग्रमा समेटेर परिचालन गर्न सकियो भने यसले राष्ट्र निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नसक्छ । साहस सृजनशीलता एवं उच्च आत्मविश्वास […]

पूरा पढ्नुहोस