राजा ज्ञानेन्द्रको जन्मोत्सवमा राजावादीले देशव्यापी दीप प्रज्ज्वलन गर्ने

राजावादी समूहहरूले राजा ज्ञानेन्द्र शाहको ७९औं जन्मोत्सव असार २३ गते मनाउने भएका छन्। उक्त अवसरमा देशभर दीप प्रज्ज्वलनसहित विविध कार्यक्रम आयोजना गर्न आह्वान गरिएको छ। संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले शनिबार एक अपिल जारी गर्दै शुभेच्छुक जनसमुदाय र विभिन्न संघ–संस्थाहरूलाई राजाको जन्मोत्सवको देशभर दिन दीप प्रज्ज्वलनलगायत कार्यक्रमहरू आयोजना गर्न समर्थकलाई आग्रह गरेका छन्।

पूरा पढ्नुहोस

दाङ्गवासी जनताद्वारा बृहत मोटरसाइकल र्‍याली समपन्न

प्रजातन्त्र दिवसको पुनित अवसरमा श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेव मौसुफ सरकारद्वारा देशवासीको नाममा शुभकामना सन्देश बक्सेकोमा उक्त संदेशलाई नेपाली जनता खुसीयालीका साथ गर्व गर्दै दङ्गाली जनताले उक्त संदेशलाई स्वागत गर्दै दाङ्गवासी जनताले आयोजना गरेको बृहत मोटरसाइकल र्‍यालीको समपन्न भयो ! उक्त कार्यक्रमको संयोजक असिताभ लामिछाने रहनु भएको थियो भने उप संयोजक पर्वत बस्नेत […]

पूरा पढ्नुहोस

अतिस औषधीय गुणले भरिपूर्ण जडिबुटी ! यस्ता छन् अतिसका चमत्कारी फाइदाहरु

आकारमा मुटु जस्तो देखिने उच्च पर्वतीय र तल्लो पर्वतीय क्षेत्रमा पाइने एक प्रकारको जडिबुटी हो, अतिस। हल्का झुस भएको पात, गाढा निलो फूल र प्याजी रंगको नशाहरु हुने यस किसिमको जडिबुटी प्राचीनकालदेखि नै प्रयोगमा आउने गरेको जडिबुटी हो। प्राचीन आयुर्वेदिक शास्त्रको रुपमा रहेको चरक संहिता र सुश्रुत संहिताले यसको औषधीय गुणको बारेमा उल्लेख गरेको छ […]

पूरा पढ्नुहोस

लागु पदार्थको दुर्व्यसनलाई समाजिक, राजनीतिक दल र बुद्धिजीवीहरुले चासो राख्नुपर्दछ

लागु औषधको दुरुपयोग तथा अवैध कारोवारले सम्पूर्ण परम्परागत, सामाजिक, राजनीतिक तथा राष्ट्रिय सीमा नाघेको छ। यसले विश्वव्यापीरुपमा अवणीय समस्या र अपराधको असैहृय पीडा दिएको छ। लागु औषधको दुरुपयोग र यसका दुरुपयोगकर्ताले आफ्नै शरीर परिवार, समुदाय र राष्ट्रकै भविष्यमा कुठाराघात पारेका छन्। नेपालका शहरी क्षेत्रमा लागु औषधका कारण कतिपय युवायुवतीहरु यसबाट पीडित छन्। तिनका बाबु आमा […]

पूरा पढ्नुहोस

यसकारण राजनितिमा युवा नेतृत्व आउनुपर्दछ : जित जंग वली

युवा परिवर्तनको वाहक शक्तिका साथै आर्थिक सामाजिक, राजनीतिक र सांस्कृतिक रुपान्तरणका अग्रणी शक्ति हुन्। युवा भन्नेबित्तिकै हामीले साहसी नयाँपन निर्माणकर्ता, सृजनशीलता र लगनशीलताको माध्यम हुन् भन्ने बुझ्न जरुरी छ । युवा एउटा यस्तो शक्ति हो, जसलाई समग्रमा समेटेर परिचालन गर्न सकियो भने यसले राष्ट्र निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नसक्छ । साहस सृजनशीलता एवं उच्च आत्मविश्वास […]

पूरा पढ्नुहोस